बिहिवार, कार्तिक २८, २०७६
    ओएमजी Omg!

    IQ प्रश्न - खाली ठाउँमा के राख्न मिल्छ ? उत्तर ६ होइन !!

    बिहिवार, १६ श्रावन २०७६, आहाखबर

    काठमाडौँ, २० माघ । 

    कुनै आईक्यु प्रश्न यतिसम्म अप्ठ्यारो हुन्छ कि दिमाग नै घुमाईदिन्छन् । कतिपय प्रश्नले रातको निन्द्रा नै हराइदिन्छ । यो आईक्यु प्रश्न पनि यस्तै दिमाग घुमाउने छ ।

    तपाईले याद गर्नु भएको छ ? कुनै प्रश्न यस्ता हुन्छन्, जसलाई हेर्दा अंक खोजेजस्तो देखिन्छ तर वास्तवमा अंक खोजेको हुँदैन । कतिपय अवस्था झुक्याउनको लागि अक्षरमा पनि सोधेको हुन्छ ।

    अनुमान लगाउनु भयो यो प्रश्नको उत्तर । छैन भने तलको फोटोमा हेर्नुहोस् । यसको उत्तर कुनै अंक नभई अंग्रेजी अल्फावेटको अक्षर ‘आर’ हो । किनकी प्रश्नमा एउटा कारको गेयरमा हुने छुटेको अक्षर खोजेको हो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast