भक्तपुर, १४ साउन
एकपछि अर्को गर्दै फ्लप फिल्म दिइरहेकी बलिउड अभिनेत्री परिणीति चोपडा सोलो हिट फिल्मा दिनका लागि आत्तिएकी छिन् । फिल्ममा पाएको असफलतापछि परिणीति बलिउडबाट गायबजस्तै बनेकी थिइन् केही समय ।झण्डै डेढ वर्षपछि उनी बलिउडमा फर्किन् ।
त्यसपछि चर्चा हुन थाल्यो । दावद ए इश्क, किल दिल, मेरी प्यारी बिन्दु, नमस्ते इङ्ल्याण्ड जस्ता फिल्म असफल भएपछि हराएकी परिणीति पछिल्लो समयमा भने चर्चामा छिन् । उनले शीर्ष भूमिका निभाएका फिल्म हँसी तो फसी, इसकजादे लगायतले भने खुबै चर्चा कमाए ।
फिल्म नचलेर एकाएक हराएकी परिणीती सामाजिक सञ्जालमा शेयर गरेका बिकिनी तस्वीरका कारण चर्चामा आएकी थिइन् ।पछिल्लो समय भने उनी आगामी प्रोजेक्ट जबरिया जोडीका कारण चर्चामा छिन् । अब उनी चाहन्छिन् कि, सजिलो भूमिकामा आफूलाई प्रस्तुत गर्न नपरोस् । फिल्मले चर्चा दिलाओस् । ए
कपछि अर्को गर्दै फ्लप फिल्म दिइरहेकी बलिउड अभिनेत्री परिणीति चोपडा सोलो हिट फिल्मा दिनका लागि आत्तिएकी छिन् । फिल्ममा पाएको असफलतापछि परिणीति बलिउडबाट गायबजस्तै बनेकी थिइन् केही समय ।झण्डै डेढ वर्षपछि उनी बलिउडमा फर्किन् ।
त्यसपछि चर्चा हुन थाल्यो । दावद ए इश्क, किल दिल, मेरी प्यारी बिन्दु, नमस्ते इङ्ल्याण्ड जस्ता फिल्म असफल भएपछि हराएकी परिणीति पछिल्लो समयमा भने चर्चामा छिन् ।
उनले शीर्ष भूमिका निभाएका फिल्म हँसी तो फसी, इसकजादे लगायतले भने खुबै चर्चा कमाए । फिल्म नचलेर एकाएक हराएकी परिणीती सामाजिक सञ्जालमा शेयर गरेका बिकिनी तस्वीरका कारण चर्चामा आएकी थिइन् ।
पछिल्लो समय भने उनी आगामी प्रोजेक्ट जबरिया जोडीका कारण चर्चामा छिन् । अब उनी चाहन्छिन् कि, सजिलो भूमिकामा आफूलाई प्रस्तुत गर्न नपरोस् । फिल्मले चर्चा दिलाओस् ।
एकपछि अर्को गर्दै फ्लप फिल्म दिइरहेकी बलिउड अभिनेत्री परिणीति चोपडा सोलो हिट फिल्मा दिनका लागि आत्तिएकी छिन् ।
फिल्ममा पाएको असफलतापछि परिणीति बलिउडबाट गायबजस्तै बनेकी थिइन् केही समय । झण्डै डेढ वर्षपछि उनी बलिउडमा फर्किन् । त्यसपछि चर्चा हुन थाल्यो । दावद ए इश्क, किल दिल, मेरी प्यारी बिन्दु, नमस्ते इङ्ल्याण्ड जस्ता फिल्म असफल भएपछि हराएकी परिणीति पछिल्लो समयमा भने चर्चामा छिन् ।
उनले शीर्ष भूमिका निभाएका फिल्म हँसी तो फसी, इसकजादे लगायतले भने खुबै चर्चा कमाए । फिल्म नचलेर एकाएक हराएकी परिणीती सामाजिक सञ्जालमा शेयर गरेका बिकिनी तस्वीरका कारण चर्चामा आएकी थिइन् ।
पछिल्लो समय भने उनी आगामी प्रोजेक्ट जबरिया जोडीका कारण चर्चामा छिन् । अब उनी चाहन्छिन् कि, सजिलो भूमिकामा आफूलाई प्रस्तुत गर्न नपरोस् । फिल्मले चर्चा दिलाओस् ।
+977-01- 4111671, 2110057
aahakhabar@gmail.com