आईतवार, भाद्र १, २०७६
    कला-सौन्दर्य

    परिणीतिको बिकिनी अबतारले ततायो बलिउड !

    मंगलवार, १४ श्रावन २०७६, आहाखबर

    भक्तपुर, १४ साउन 

    एकपछि अर्को गर्दै फ्लप फिल्म दिइरहेकी बलिउड अभिनेत्री परिणीति चोपडा सोलो हिट फिल्मा दिनका लागि आत्तिएकी छिन् । फिल्ममा पाएको असफलतापछि परिणीति बलिउडबाट गायबजस्तै बनेकी थिइन् केही समय ।झण्डै डेढ वर्षपछि उनी बलिउडमा फर्किन् । 

    त्यसपछि चर्चा हुन थाल्यो । दावद ए इश्क, किल दिल, मेरी प्यारी बिन्दु, नमस्ते इङ्ल्याण्ड जस्ता फिल्म असफल भएपछि हराएकी परिणीति पछिल्लो समयमा भने चर्चामा छिन् । उनले शीर्ष भूमिका निभाएका फिल्म हँसी तो फसी, इसकजादे लगायतले भने खुबै चर्चा कमाए ।

    फिल्म नचलेर एकाएक हराएकी परिणीती सामाजिक सञ्जालमा शेयर गरेका बिकिनी तस्वीरका कारण चर्चामा आएकी थिइन् ।पछिल्लो समय भने उनी आगामी प्रोजेक्ट जबरिया जोडीका कारण चर्चामा छिन् । अब उनी चाहन्छिन् कि, सजिलो भूमिकामा आफूलाई प्रस्तुत गर्न नपरोस् । फिल्मले चर्चा दिलाओस् । ए

    कपछि अर्को गर्दै फ्लप फिल्म दिइरहेकी बलिउड अभिनेत्री परिणीति चोपडा सोलो हिट फिल्मा दिनका लागि आत्तिएकी छिन् । फिल्ममा पाएको असफलतापछि परिणीति बलिउडबाट गायबजस्तै बनेकी थिइन् केही समय ।झण्डै डेढ वर्षपछि उनी बलिउडमा फर्किन् ।

    त्यसपछि चर्चा हुन थाल्यो । दावद ए इश्क, किल दिल, मेरी प्यारी बिन्दु, नमस्ते इङ्ल्याण्ड जस्ता फिल्म असफल भएपछि हराएकी परिणीति पछिल्लो समयमा भने चर्चामा छिन् । 

    उनले शीर्ष भूमिका निभाएका फिल्म हँसी तो फसी, इसकजादे लगायतले भने खुबै चर्चा कमाए । फिल्म नचलेर एकाएक हराएकी परिणीती सामाजिक सञ्जालमा शेयर गरेका बिकिनी तस्वीरका कारण चर्चामा आएकी थिइन् ।

    पछिल्लो समय भने उनी आगामी प्रोजेक्ट जबरिया जोडीका कारण चर्चामा छिन् । अब उनी चाहन्छिन् कि, सजिलो भूमिकामा आफूलाई प्रस्तुत गर्न नपरोस् । फिल्मले चर्चा दिलाओस् । 

    एकपछि अर्को गर्दै फ्लप फिल्म दिइरहेकी बलिउड अभिनेत्री परिणीति चोपडा सोलो हिट फिल्मा दिनका लागि आत्तिएकी छिन् ।

    फिल्ममा पाएको असफलतापछि परिणीति बलिउडबाट गायबजस्तै बनेकी थिइन् केही समय । झण्डै डेढ वर्षपछि उनी बलिउडमा फर्किन् । त्यसपछि चर्चा हुन थाल्यो । दावद ए इश्क, किल दिल, मेरी प्यारी बिन्दु, नमस्ते इङ्ल्याण्ड जस्ता फिल्म असफल भएपछि हराएकी परिणीति पछिल्लो समयमा भने चर्चामा छिन् । 

    उनले शीर्ष भूमिका निभाएका फिल्म हँसी तो फसी, इसकजादे लगायतले भने खुबै चर्चा कमाए । फिल्म नचलेर एकाएक हराएकी परिणीती सामाजिक सञ्जालमा शेयर गरेका बिकिनी तस्वीरका कारण चर्चामा आएकी थिइन् ।

    पछिल्लो समय भने उनी आगामी प्रोजेक्ट जबरिया जोडीका कारण चर्चामा छिन् । अब उनी चाहन्छिन् कि, सजिलो भूमिकामा आफूलाई प्रस्तुत गर्न नपरोस् । फिल्मले चर्चा दिलाओस् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast