मंगलवार, कार्तिक ५, २०७६
    बैंक-बीमा

    नेपाल राष्ट्र बैंकले १३ अर्बको ट्रेजरी बिल बिक्री गर्दै

    आईतवार, १२ श्रावन २०७६, आहाखबर

    काठमाडौँ, १२ साउन । 

    नेपाल राष्ट्र बैंकले सोमबार रु १३ अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले बोलकबोलकको माध्यमबाट ट्रेजरी बिल बिक्री गर्ने भएको छ । 

    बैंकले उक्त प्रक्रियामा सहभागी भई ट्रेजरी बिल खरीदका लागि आग्रह गरेको छ । बैंकले यसअघि पनि यही साउन ६ गते टे«जरी बिल बिक्री गरेको थियो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast