बुधबार, भाद्र ४, २०७६
    स्वास्थ्य

    प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या

    आईतवार, १२ श्रावन २०७६, आहाखबर

    काठमाडौँ, १२ साउन । 
    प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीको स्वास्थ्यमा समस्या देखिएको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अरुण सायमीले प्रधानमन्त्रीको मुटुको चाल र सुगरमा गडबडी देखिएको बताए । 

    राजनीतिक तनावले गर्दा प्रधानमन्त्रीमा समस्या देखिएको चिकित्सकले अनुमान गरेका छन् । चिकित्सकले ओलीलाई आराम गर्न सुझाव दिएका छन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast