मंगलवार, भाद्र ३, २०७६
    बैंक-बीमा

    राष्ट्र बैंकका ९ कार्यकारी निर्देशकको सरूवा, को कहाँ पुगे ? [सूचीसहित]

    शनिबार, ११ श्रावन २०७६, आहाखबर

    काठमाडौं, ११ साउन ।

    राष्ट्र बैंकका ९ कार्यकारी निर्देशकको सरूवा भएकाे छ । बैंकले साउन १० गते निर्णय गर्दै साउन १२ देखि लागू हुने गरी कार्यकारी निर्देशकहरूको जिम्मेवारी हेरफेर गरेको हो। 

    बैंक सुपरिवेक्षण विभागमा कार्यर कार्यकारी निर्देशक महेश्वरलाल श्रेष्ठलाई संस्थागत योजना विभागमा सरूवा गरिएको छ।

    यसैगरी भुवन कँडेललाई विकास बैंक सुपरिवेक्षण विभागबाट आन्तरिक लेखापरीक्षण विभागमा खटाइएको छ।

    जिम्मेवारी हेरफेर भएका कार्यकारी निर्देशकको सूची यस्तो छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast