बुधबार, जेष्ठ २१, २०७७
    कला-सौन्दर्य

    साम्राज्ञीपछि सुष्माकाे पनि बाहिरियाे बिकिनी अवतार (फाेटाे फिचर)

    सोमबार, ६ श्रावन २०७६, आहाखबर

    काठमाडौँ, ६ साउन

    नेपाली नायिका सुष्मा कार्कीले चलचित्रमा खासै काम पाउने गर्या छैन् । सुष्मा चलचित्रमा कम आउने र विदेश कार्यक्रममा बढी जाने गरेकाे देखिएकाे छ।

    सुष्मा गर्मी लागेसँगै स्विमिङ पूलमा रमाउछिन् । उनी होटल हिमालयमा स्विमिङ पहिरनमा हट देखिएकी छिन् । सुष्मा स्विमिङ पूलमा विन्दास देखिएकी छिन् । हुनत, सुष्मा कुनै समय हट आइटम नृत्यका कारण खुबै चर्चामा रहन्थिन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast