आईतवार, भाद्र ८, २०७६
    कला-सौन्दर्य

    नायिका खड्काको साउने हट अवतार (फोटोफिचर)

    सोमबार, ६ श्रावन २०७६, आहाखबर

    काठमाडौँ, ६ साउन । 
    नायिका प्रतिक्षा खड्काले ६ वटा फिल्म र ८० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गर्नुभएको छ । साउनबारे खड्काको धारणा र फोटोसुट यस्तो छ । साउना मेहेन्दी, हरियो चुरा लगाउने गरिन्छ । साउनलाई महादेवको महिना भनिन्छ । विषेशगरी, अविवाहितले राम्रो वर पाउ भनेर र बिहे गरेकाले आफ्नो श्रीमानको राम्रोको लागि ब्रत बस्ने गर्छन ।

    अविवाहितले राम्रो वर माग्ने महिनाको रुपमा साउनलाई लिन्छन ।  पनि त्यसरी नै साउने सोमबारको ब्रत बसेकी छु । संसार नै विश्वासमा चलेको छ । चलिआएको चलनअनुसार नै हामी ब्रत बस्छौँ । म मिडिया फिल्डमा छु । समाजले हेर्दा मिडिया कस्तो भन्ने हुन्छ । मेरो वरले मलाई बुझोस्, मेरो फिल्डलाई बुझोस । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast