शनिबार, जेष्ठ २४, २०७७
    कला-सौन्दर्य

    को हुन् पूर्व मिस नेपाल श्रृङ्खला खतिवडाका यी प्रेमी ?

    आईतवार, ५ श्रावन २०७६, आहाखबर

    काठमाडौँ, ५ साउन

    सन् २०१८ की मिस नेपाल श्रृङ्खला खतिवडा प्रेमीसँग टर्कीमा घुमघाममा रहेको खुलासा भएको छ ।

    प्रतिनिधि सभा सदस्य विरोध खतिवडा र नेकपा मकवानपुर अध्यक्ष मुनु सिग्देलपुत्री खतिवडा सिंगल रहेको दाबी गर्दै आएकी थिइन् ।

    तर, टर्कीको इस्तानबुलमा उनी भ्ल्गर शिसन बाँनियासँग घुमघाममा रहेको खुलेको हो ।

    शिसन र श्रृङ्खला गहिरो सम्वन्धमा रहेको चर्चा थियो जसलाई श्रृङ्खलाले नकारेकी थिइन् ।

    तर इस्तानबुलको तस्बिरले त्यसलाई पुष्टि गरेको छ । शिसनको काँधमा श्रृङ्खलाले टाउको राखेर खिचिएको फोटो अहिले भाइरल भएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast