बुधबार, जेष्ठ २१, २०७७
    कला-सौन्दर्य

    यो हप्ता किन भएन भद्रगोल सार्बजनिक ? दर्शकहरुमा छटपटी !

    आईतवार, ५ श्रावन २०७६, आहाखबर

    काठमाडौँ, ५ साउन । 

    श्रावण ३ गते अर्थात् शुक्रबार भद्रगोल नआएपछी दर्शकहरुमा छटपटी बढेको छ ।

    पछिल्लो समय नेपालको सबैभन्दा धेरै रुचाइएको लोकप्रिय कमेडि सिरियल भद्रगोलको अंक नआएपछी दर्शकहरु निराश भएका छन् । 

     

    कारण

    आर्थिक बर्ष समाप्त भएर नयाँ आर्थिक बर्ष सुरु भएका कारण सम्झौता नविरकणको प्रकृयाले गर्दा यो हप्ता भद्रगोल नआएको हो । 

    अर्को हप्ताबाट निर्धारित समयमै भद्रगोल दर्शक आउने जानकारी छ । 

    मिडिया हब, नेपाल टेलिभिजन तथा निर्माता हरुविचमा हरेक आर्थिक बर्षको अन्त्य संगै सम्झौता नविकरण गर्नु पर्ने प्रावधानकै काँरण यो हप्ताको भद्रगोल प्रभावित भएको बुझिएको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast