बिहिवार, मंसिर १९, २०७६
    स्कुल-कलेज

    कक्षा १२ को नतिजा सार्वजनिक हुने मिति तोकियो

    शनिबार, ४ श्रावन २०७६, आहाखबर

    काठमाडौँ, ४ साउन

    राष्ट्रिय परीक्षा बोर्डले लिएको कक्षा १२ को परिक्षाको नतिजा सार्वजनिक गर्ने मिति तय गरेको । बोर्डले २०७६ बैशाख १५ गतेदेखि २६ गतेसम्म संचालित कक्षा १२ को नतिजा यहि साउन तेश्रो सातासम्म सार्वजनिक गर्ने भएको छ ।

    राष्ट्रिय परीक्षा बोर्डका एक अधिकारीका अनुसार विभिन्न केन्द्रमा सम्परिक्षणको काम धमाधम भैरहेको र चाडै डाटा इन्ट्री र रुजु गर्ने कामसमेत सुरु गरिएको छ ।

    ‘नतिजा तेश्रो साता वा नभए अन्तिम सातासम्म प्रकाशन गर्ने गरि काम गरिरहेका छौं” उनले भने । उनको अनुसार यसपटक पनि पहिलेको जस्तै सबै बिषयको नतिजा एकैपटक सार्वजनिक हुने छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast