आईतवार, भाद्र १, २०७६
    कला-सौन्दर्य

    नायिका केकी अधिकारी र उनको 'फिटनेस', हेर्नुहोस तस्बिरहरु

    शनिबार, ४ श्रावन २०७६, आहाखबर

    काठमाडौँ, ४ साउन

    नायिका केकी अधिकारीले जिम गरिसकेपछि र गर्दैगर्दाका केहि तस्बिरहरु सार्बजनिक गरेकी छिन ! 

    सकारात्मक सोचलाई आफ्नो सुन्दरता र तन्दुरुस्तीको कारण मान्ने केकीले ‘सम्पूर्ण’लाई (‘जुम्बा र योग आलोपालो) आफ्नो फिटनेस रहस्य बताएकी छिन्।

    नायिका केकी अधिकारि सन् २०१० बाट फिल्म स्वर बाट डेब्यु गरेकी थिइन ! 

    उनले अहिलेसम्म धेरै स्मरणीय फिल्महरुमा अभिनय गरिसकेकी छिन ! सन् २०१० मा फिल्म ‘स्वर’ बाट डेब्यू गरेकी उनले थुप्रै स्मरणीय फिल्ममा अभिनय गरेकी छिन्। अघिल्लो साल ‘कोहलपुर एक्सप्रेस’ बनाएर निर्माणमा प्रवेश गरेकी उनले यो वर्ष फिल्मसँगै ‘कमेडी च्याम्पियन’ शीर्षकको कमेडी टेलिभिजन कार्यक्रम ल्याउँदै छिन्। हेर्नुहोस तस्बिरहरु ः

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast