आईतवार, भाद्र १, २०७६
    कला-सौन्दर्य

    समुन्द्री तटमा साम्राज्ञीको 'बोल्ड' अवतार (फोटोफिचर)

    बिहिवार, २ श्रावन २०७६, आहाखबर

    काठमाडौं, २ साउन

    नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको तस्बिर अहिले सामाजिक सञ्जालमा 'भाईरल' नै भईरहेको छ । उनले समुन्द्र तटको विकिनी फोटो सामाजिक सञ्जालमा सेयर गरेकी छिन्। बिहिबार सार्वजनिक भएको विकिनी अवतारमा उनी निकै बोल्ड देखिएकी छिन्।

    अहिले उनले इन्डोनेशियाको बालीमा रमाउँदै गरेका तस्बिर आफ्नो इन्स्टाग्राममार्फत सार्वजनिक गरेकी हुन्। 

    हेर्नुहोस् फोटो :

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast