शनिबार, मंसिर २८, २०७६
    सावधान

    व्यापारीलाई धम्की दिँदै रकम असुल्ने लामा प्रहरी फन्दामा

    मंगलवार, ३१ आषाढ २०७६, आहाखबर

    काठमाडौँ, ३१ असार । 

    व्यापारीलाई धम्की दिँदै रकम असुल्ने ‘निमा’ भनिने राजेन्द्र लामा पक्राउ परेका छन् । कोटेश्वरस्थित शुभकामना मार्गबाट मंगलबार बिहान उनी पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast