सोमबार, भाद्र २, २०७६
    कला-सौन्दर्य

    शिल्पा पोखरेलको आफु दोश्रो श्रीमान रहेको छवी ओझाको खुलाशा ! (भिडियोसहित)

    सोमबार, ३० आषाढ २०७६, आहाखबर

    काठमाडौँ, ३० असार

    नायिका  शिल्पा पोखरेल र उनका  श्रीमान छविराज ओझाबीच खटपट सुरु भएको खबरसँगै कलिउड बजार तातेको छ । नायिका शिल्पा आफ्ना श्रीमान् तथा निर्माता छविराज ओझाविरुद्ध घरेलु हिंसा गरेको भन्दै शान्ति सुरक्षा गरी पाउँ भन्ने बेहोराको उजुरी बोकेर जिल्ला प्रशासन कार्यालय पुगेकी थिईन्  शिल्पाले श्रीमान् छवी ओझाविरूद्ध प्रहरीमा दिएको उजुरी छलफलबाट टुंगिएको थियो । तर केहि समय बित्न नपाउदै छविराज ओझाले शिल्पा पोख्रेलको आफु दोश्रो श्रीमान भएको खुलाएका छन। उनि भन्छन’म संग बिहे गर्नु अगाडिनै उनले अर्को संग डिभोर्स दिएको हो र अहिले म संग बिबाह भएको थियो।

    उनले अहिले पनि शिल्पाका लागि आफ्नो दिल र घर दुबैको ढोका खुल्ला भएको बताएका छन् । उनले शिल्पाको खुशीको लागि जस्तो सुकै त्याग गर्न पनि आफू तयार रहेको सन्देश समेत पठाए ।

    आफू नै मारमा हुँदा पनि मिडियाबाजी नगरेकाले शिल्पाले आफूमाथि एकहोरो दोष थुपारेकोमा उनले निकै दुःख पोखे । हेर्नुहोस् भिडियो ः

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast