आईतवार, भाद्र २९, २०७६
    खेल संसार

    ठूलो सट खेल्न खोज्दा न्युजिल्यान्डले पाँचौं विकेट गुमायो

    आईतवार, २९ आषाढ २०७६, आहाखबर

    काठमाडौं, २९ असार । 

    इङ्ल्यान्डविरुद्ध खेलिरहेको न्युजिल्यान्डले आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा पाँचौं विकेट गुमाएको छ ।

    चौथो विकेटका रुपमा रोस टेयलर गुमाएको न्युजिल्यान्डल पाँचौं विकेटका रुपमा जेम्स निसमलाई गुमाएको हो । ठूलो सट खेल्न खोज्दा निसम लियाम प्लंकेटको बलमा जोय रुटमार्फत क्याच भए । 

    यसअघि चौथो विकेटका रुपमा रोस टेयलर १५ रनमा क्रिस वोक्सको बलमा एलबिडब्लुको शिकार भएका थिए ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast