मंगलवार, असोज ७, २०७६
    खेल संसार

    २० ओभर सकिँदा पाहुना टोलीले बनायो ९१ रन

    आईतवार, २९ आषाढ २०७६, आहाखबर

    काठमाडौं, २९ असार । 

    आईसीसीले एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा इङ्ल्यान्डविरुद्ध ब्याटिङ गरिरहेको पाहुना टोली न्युजिल्याण्डले ९१ रन जोडेको छ ।

    लर्डसमा २० ओभरको समाप्तिमा न्युजिल्यान्डले एक विकेटको क्षतिमा ९१ रन जोडेको हो । 

    दुबै टोली पहिलो पटक उपाधि जित्ने लक्ष्यमा छन् । इङ्ल्यान्ड २७ वर्षपछि फाइनल खेलिरहेको छ भने न्युजिल्याण्डले गत संस्करणको उपविजेता हो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast