बुधबार, कार्तिक ६, २०७६
    राज्य-समाज

    काठमाडौँका कोलोनी र हाउजिङमा खोला

    शनिबार, २८ आषाढ २०७६, आहाखबर

    काठमाडौँ, २८ असार । 
    बल्खु खोलामा आएको बाढी त्यस आसपासका बस्तीमा पस्दा स्थानीयलाई सास्ती भएको छ ।  काठमाडौंको कुलेश्वर र आसपासको क्षेत्र डुबानको चपेटामा परेको छ। 

    यही खोलाको पानी पसेपछि कुलेश्वरमा रहेको ओरिन्टल कोलोनी र मेट्रो  हाउजिङ पनि डुबानमा परे । कोलोनी र हाउजिङमा बाढी पसेपछि नेपाली सेना र सशस्त्र प्रहरीले र्‍याफ्टिङ बोटको सहायताले उद्धार गरेको समाचार अन्नपूर्ण पोस्टमा छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast