आईतवार, भाद्र ८, २०७६
    आर्थिक खबर

    शुक्रबार घट्याे सुनकाे भाउ, कति पुग्याे ?

    शुक्रबार, २७ आषाढ २०७६, आहाखबर

    काठमाडौं, २७ असार । 

    शुक्रबार नेपाली बजारमा सुनकाे मूल्यमा गिरावट आएकाे छ । आज सुन प्रतिताेले २ सयले घटेकाे हाे । 

    बिहीबार छापावाल सुन प्रतिताेला ६४ हजार ७ सय रुपैयाँमा कारोबार भएकाे थियाे भने आज २ सयले घटेर प्रतिताेला ६४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

    महासंघकाअनुसार आज तेजावी सुन तोलाको ६४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
    आज चाँदीको भाउ स्थिर रहेको छ । आज चाँदी तोलाको ७२५ रुपैयाँमा कारोबार भइरहेको हो

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast