मंगलवार, भाद्र ३१, २०७६
    ब्राण्ड/संगठन

    सिभिल बैंकको ९१ औं शाखा बाराको गंजभवानीपुरमा

    बिहिवार, २६ आषाढ २०७६, आहाखबर

    बारा, २६ असार । 

    सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बाराको गंजभवानीपुरमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन महागढीमाई नगरपालिकाको मेयर उपेन्द« प्रसाद यादवले गर्नुभयो ।

    शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरु, सिभिल बैंकको प्रदेश नं. २ का प्रदेश प्रमुख दिपक कुमार श्रेष्ठ, सो क्षेत्रका राजनैतिक ब्यक्ति, उद्योगी, व्यवसायी तथा सर्वसाधरणको समेत उपस्थिति थियो ।

    महागढीमाई शाखा सहित सिभिल बैंककोे कुल शाखा संख्या ९१ पुगेकोे पनि बैंकले जनाएको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast