मंगलवार, कार्तिक ५, २०७६
    राज्य-समाज

    प्रहरी–विप्लव समूह भिडन्त, दुवैतर्फ एक–एकको मृत्यु

    बिहिवार, २६ आषाढ २०७६, आहाखबर

    काठमाडौँ, २६ असार । 
    भोजपुर सदरमुकाममा नेत्रविक्रम चन्द (विप्लव) समूह र प्रहरीबीच गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएको छ ।

    सदरमुकामको हटिया लाइनमा बुधबार भिडन्त भएको हो । घटनामा प्रहरी जवान सन्जीव राई र विप्लव समूहका कार्यकर्ता निरकुमार राईको मृत्यु भएको हो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast