आईतवार, श्रावन ५, २०७६
    खेल संसार

    विश्वकप सेमिफाइनल : न्यूजिल्याण्ड २३९/८, टेलरको ७४ रन, भुवनेश्वरले लिए ३ विकेट

    बुधबार, २५ आषाढ २०७६, - खेल डेस्क.

      २५ असार । 

    म्यानचेष्टरमा भएको न्यूजिल्याण्डसँगको सेमिफाइनल खेलमा जीतका लागि भारतले २४० रनको लक्ष्य पाएको छ ।

    पहिला ब्याटिंग गरेको न्यूजिल्याण्डले ५० ओभर खेल्दै ८ विकेटको क्षतीमा २३९ रन बनायो ।

    न्यूजिल्याण्डका लागि रु टेलरले सर्वाधिक ७४ रन बनाए भने कप्तान केन विलियम्सनले ६७ रन बनाए । 
     

    खेलमा उसलाई सस्तैमा समेट्नेक्रममा भारतका भुवनेश्वर कुमारले सर्वाधिक  तीन विकेट लिए ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast