आईतवार, भाद्र ८, २०७६
    साहित्य

    मदन पुरस्कारका लागि अन्तिम ७ पुस्तक छनाैट, 'एकादेशमा' देखि 'विचारको लास' प्रतिस्प्रधामा

    बुधबार, २५ आषाढ २०७६, आहाखबर

    काठमाडौं, २५ असार ।

    यस वर्षकाे मदन पुरसकारका लागि ७ वटा सर्वश्रेष्ठ पुस्तककाे सूचि सार्वजनिक भएकाे छ । मदन पुरस्कार गुठीले २०७६ काे मदन पुरस्कारका लागि प्राप्त २ सय ५७ पुस्तकबाट ७ पुस्तक छनोट गरेको हो।

    एकादेशमा, ओक्‍कल दोक्‍कल पिपल पात, ज्ञ, फातसुङ,  मरीचिका, रणहार  र  विचारको लास ७ सर्वश्रेष्ठ पुस्तककाे सूचिमा परेका हुन् ।  यिनै पुस्तकमध्ये अब एउटा पुस्तकका लागि २०७५ सालको मदन पुरस्कार प्रदान गरिनेछ।


     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast