बुधबार, कार्तिक ६, २०७६
    ब्राण्ड/संगठन

    नबिल बैंकद्वारा बर्नस् भायोलेन्स् सरभाईभर्स नेपाललाई सहयोग प्रदान

    मंगलवार, २४ आषाढ २०७६, आहाखबर

    काठमाडौं, २४ असार । 

    नबिल बैंकले बर्नस् भायोलेन्स् सरभाईभर्स नेपाललार्ई रु. १ लाख वरावरको आर्थिक सहयोग प्रदान गरेको छ ।

    उक्त रकम आगलागीबाट पीडित बिरामीहरुको उपचार, आहार बिहार परामर्श तथा फिजियोथेरेपीका निम्ति प्रयोग गरिने पनि बताइएको छ ।

    बन्र्स भायोलेन्स् सरभाईभर्स नेपाल आगलागीबाट हुने हिंसा/दुर्घटनाका उत्पीडित बिरामीहरुको सुरक्षा, रोकथाम, वकालत, दीर्घकालीन स्वास्थ्यलाभ तथा पुनर्वासको कामहरुमा समर्पित रहदै आएको संस्था हो । 

    स्थापना भएको समयदेखी हालसम्म उक्त संस्थाले ५ सय १० भन्दा बढी आगलागी पीडित बिरामीहरुलाई चिकित्सा, सर्जिकल तथा पुनस्र्थापनामा सहयोग उपलब्ध गराइसकेको छ ।

    सो अवसरमा बोल्दै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत श्री अनिल शाहले यसप्रकारको सहयोगमा सहभागी हुन पाएकोप्रति सन्तुष्टी व्यक्त गर्नुभयो ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast