सोमबार, भाद्र २, २०७६
    कला-सौन्दर्य

    प्रियंकाले स्विमिङ पुलकाे डिलमा बिकनी पाेज दिएको तस्विर 'भाईरल'

    सोमबार, २३ आषाढ २०७६, आहाखबर

    एजेन्सी, २३ असार 

    बलिउड नायिका प्रियंका चोपडा अहिले आफ्ना श्रीमान निक जोन्ससंग छुट्टी मनाउदैछिन् । अहिले उनीहरु इटलीको टस्कनी पुगेका छन् । प्रियंकाले हालै मात्रै केही बिकीनी तस्विर सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि उनको चर्चा फेरि बढेको छ ।

    बिकीनीमा प्रियंका निकै हट देखिएकी छिन् । हातमा वाइनको गिलास लिएकी प्रियंकाले स्वीमिङ पुलको डिलमा बसेर भिन्नि पोज दिएकी छिन् । पछिल्लो समय हलिउड फिल्ममा केन्द्रित हुन थालेकी प्रियंका हलिउडको नयाँ फिल्म ‘स्काई इज पिंक’ मा अनुबन्ध भएकी छिन् । यस फिल्ममा जायरा वसीम र फरहान अख्तरको पनि अभिनय रहनेछ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast