मंगलवार, श्रावन ७, २०७६
    लाइफस्टाइल

    पूर्वराजा ज्ञानेन्द्रले यसकारण लिए जन्मोत्सव नमनाउने निर्णय

    सोमबार, २३ आषाढ २०७६, आहाखबर

    काठमाडौँ, २३ असार । 

    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष जन्मोत्सव नमनाउने भएका छन् ।  आफन्तहरुको निधन भएको कारण देखाउँदै उनले यस वर्ष जन्मोत्सव नमनाउने निर्माण लिएको निर्मल निवास स्रोतले जनाएको समाचार समाचारपत्रमा छ ।

    हरेक वर्ष तामझामका साथ जन्मोत्सव मनाउने गरेका ज्ञानेन्द्रले आफन्त प्रभाकर शमशेर राणा, प्रबल शमशेर राणालगायतको निधन भएपछि जन्मोत्सव स्थगित भएको निर्मल निवास स्रोतले जानकारी दिएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast