आईतवार, श्रावन ५, २०७६
    खेल संसार

    कोपा अमेरिका कपको उपाधि ब्राजिललाई

    सोमबार, २३ आषाढ २०७६, आहाखबर

    काठमाडौँ, २३ असार  । 
    कोपा अमेरिका कप फुटबल प्रतियोगिताको उपाधि ब्राजिलले जितेको छ । सोमबार बिहान भएको फाइनल खेलमा पेरुलाई ३ १ ले हराउँदै ब्राजिलले उपाधि जितेको हो । ब्राजिलसँगको हारसँगै पेरु दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भयो । 

    यसअघि आइतबार बिहान भएको खेलमा चिलीलाई हराउँदै अर्जेन्टिना प्रतियोगिताको तेस्रो बनेको थियो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast