मंगलवार, श्रावन ७, २०७६
    यातायात

    नारायणगढ–मुग्लिन सडक अवरुद्ध, पानी परिरहेकोले तत्काल पहिरो पन्छाउन कठिनाइ

    मंगलवार, १७ आषाढ २०७६, आहाखबर

    मुग्लिन, १७ असार ।

    नारायणगढ–मुग्लिन सडक  अवरुद्ध  भएको छ  ।  मंगलबार साँझदेखि परेको झरीका  कारण  नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना– ६ स्थित  चार किलोमा राति ९ः३० बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । 

    इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार पानी परिरहेकोले अहिले तत्काल पहिरो पन्छाउन  कठिनाइ भएको छ ।   

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast