बुधबार, कार्तिक २७, २०७६
    कला-सौन्दर्य

    निशुको प्रेममा किशोर र स्मारिकाको अभिनय (हेर्नुहोस् भिडिओ)

    आईतवार, १५ आषाढ २०७६, आहाखबर

    काठमाडौँ, १५ असार । 

    गायिका निशु ढकालको नयाँ गीत ‘मेरो प्रेम’ सार्वजनिक भएको छ । ढकालको स्वर रहेको गीतको भिडिओ युटुबमार्फत सार्वजनिक भएको हो । 

    गीतमा शब्द तथा संगीत नविन के तिमल्सिनाको रहेको छ । भिडिओलाई सुनिल शाहीले छायांकन गरेका छन् ।

    भिडिओलाई सम्पादन तथा निर्देशन तिमल्सिनाले नै गरेका छन् । भिडिओमा किशोर गौतम र स्मारिका ढकालले अभिनय गरेका छन् । 

    हेर्नुहोस् भिडिओ 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast