मंगलवार, कार्तिक २६, २०७६
    कला-सौन्दर्य

    'लिपिस्टिकको रंङ छनोटका आधारमा खुल्छ महिलाको चरित्र'

    शनिबार, १४ आषाढ २०७६, आहाखबर

    काठमाडौँ, १४ असार

    अमेरिकामा भर्खरै गरिएको रिसर्चका अनुसार लिपिस्टिकको रंङ छनोटका आधारमा महिलाको चरित्र भन्न सकिने देखाएको छ ।

    अहिलेका महिलाहरु मात्र हैन आज भन्दा सदियौँ अगाडीका महिलाहरु पनि मेकअप गर्ने गर्दथे । धेरै महिलाले घरबाट कतै जान पर्यो भने अनिवार्य रुपमा लिपिस्टिक लगाउने गर्छन् । 

    मेकअपमा मलिपिस्टिक महिलाहरुको लागि नभए नहुने एक मात्र चिज हो । धेरै महिलाहरुको मेकअपपछिको सौन्दर्यता भनेको नै लिपिस्टिक हो । 

    लिपिस्टिकले महिलाहरुको सौन्दर्यतालाई मात्र हैन उनीहरुको चरित्रको राज पनि खुल्ने गर्छ । 

    ब्लड रेड : जुन महिला रातो रङ वा ब्लड रेड रङको लिपिस्टिक लगानउ मन पराउँछन् त्यस्ता महिलाहरुले धेरै मानिसहरुसँग घुलमिल हुन चाहन्छन् । उनीहरु आफुलाई मानिसहरुको आकर्षको केन्द्र बनाउन चाहन्छन् । उनीहरु आफुमा आत्माविश्वासी पनि रहेका हुन्छन् ।

    हाट पिंक कलरको : यस्तो कलरको लिपिस्टिक लगाउने महिलाहरु मेहनती हुुनुको साथै पूर्तिलो हुने गर्छन् । तर उनीहरु स्वार्थी र घमण्डी हुने गर्छन् ।

    वाइन रेड कलरको : यस्तो कलरको लिपिस्टिक लगाउने महिलाहरु बोल्ड हुन्छन् । उनीहरु आफु तिर मान्छे आकर्षक गर्न पनि खपिस हुने गर्छन् ।

    बेबी पिंक कलर : यस्तो कलरको लिपिस्टिक लगाउन मन पराउने महिलाहरु आफुलाई रंगिन र मनोरञ्जनात्मक व्यवहारले मानिसलाई आफुतिर आर्कर्षण गर्ने गर्छन् ।

    महरुन कलर : यस्तो कलरको लिपिस्छिक लगाउने महिलाहरु निडर स्वभावको हुने गर्छन् । उनीहरु आफ्नो काम परफेक्ट तरिकाले गर्नुपर्छ भन्नेमा विश्वास गर्छन् ।

    कोरल कलार : यस्तो महिलाहरु आफ्नो जिम्मेवारी निभाउन र आफ्नो अधिकार लिन पछि हट्दैनन् । उनीहरु अरु महिलाहरुको अगाडी आफु निडर भएर प्रस्तुत हुने गर्छन् ।

    ओरेन्ज कलर : ओरेन्ज कलरको लिपिस्टिक लगाउने महिलाहरु आफ्नो करियरलाई लिएर ज्यादै लगनशिल रहेका हुन्छन् । उनीहरुले समाजमा सम्मान पाउने गर्छन् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast