मंगलवार, श्रावन ७, २०७६
    सावधान

    सर्लाहीमा विप्लवका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान, जिल्ला इञ्चार्ज मारिए

    बिहिवार, ५ आषाढ २०७६, आहाखबर
    फाइल फोटो

    काठमाडौं, ५ असार । 

    सर्लाहीमा प्रहरी र नेकपा विप्लव समूहबीच गोली हानाहान हुँदा एक जनाको मृत्यु भएको छ ।

    लालबन्दीमा भएको भिडन्तमा एक जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरे ।

    मृतक विप्लव समूहका सर्लाही इञ्चार्ज हुन् ।

    मृतकको साथबाट पेस्तोल र गोलीसमेत बरामद गरेको प्रहरीले दाबी गरेको छ। प्रहरीले ना २२ प ५६ नम्बरको १ सय ५० सिसिको पल्सर मोटरसाइकल र अर्को अन टेष्ट लेखिएको मोटरसाइकल समेत फेला पारेको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast