आईतवार, असोज ५, २०७६
    ओएमजी Omg!

    जब अमेरिकी पुर्व राष्ट्रपति ओबामा एक्लै हुन्छन्, तब ऐनाको अगाडि गजबका चेहरा बनाउँछन् !

    बिहिवार, ५ आषाढ २०७६, आहाखबर

    न्युयोर्क, ५ असार । 

    अमेरिकी राष्ट्रपति बराक ओबामा जब एक्लै हुन्छन्, तब उनी के गर्लान ? यो खबर पढ्दा तपाईं आश्चर्यमा पर्नुहुन्छ । जब ओबामा एक्लै हुन्छन्, तब ऐनाको अगाडि गजबगजबका चेहरा बनाउँछन् उनी । 

    कहिले चश्मा लगाएर फरक स्टाइलमा प्रस्तुत हुन्छन् त कहिले भाषणको रिहर्सल गर्छन् । अझ कहिलेकाँही त सेल्फी स्टिकबाट आफ्नो तस्वीर पनि खिच्न भ्याउँछन् अनि दूधमा डुबाएर बिस्कुट खाने कोशिश पनि गर्छन् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast