प्रधानमन्त्री कप महिला क्रिकेट : प्रदेश नं २ द्वारा कर्णाली प्रदेश ९ विकेट पराजित #आहा खबर# मोदीले मन पराए नेपालको चुनावी 'मोडल', केन्द्र र प्रदेशको चुनाव एकैपटक गर्न प्रस्ताव ! #आहा खबर# गुठी विधेयक खारेजीको माग गर्दै प्रदर्शन, माइतीघर मण्डलामा मानव सागर #आहा खबर# परिणाम निस्कने गरी काम गर्न सशस्त्र प्रहरीलाई गृहमन्त्रीको निर्देशन #आहा खबर# नेप्से परिसूचक घट्यो, ०.२० अंकले घटेर १ हजार २५८ अङ्कमा #आहा खबर# लोकसेवा विज्ञापनविरुद्धको सुनुवाइ फेरि सर्‍यो, फाइललाई एक साथ पेश गर्न आदेश #आहा खबर# पानीजहाजमा काम लगाइदिने भन्दै ६ करोड ठगी गर्ने पक्राउ #आहा खबर# बिहान धेरै सुत्दा दिमाग दुई गुणा बढी चल्ने ! स्वास्थ्यमा अनेकौं फाइदा #आहा खबर# मार्सी धानमा झारनाशक औषधि ‘ब्युटाक्लोर’ प्रयोग नगर्न कृषि विज्ञले सुझाव #आहा खबर# सन् २०१८ सम्ममा ७ करोड मानिस विस्थापित, यस्तो छ राष्ट्रसंघको तथ्यांक #आहा खबर# सधैँ भीड लाग्ने भक्तपुर अस्पतालका आकस्मिक बाहेक सबै सेवा ठप्प #आहा खबर# ओली–दाहालबीच छलफल, पार्टी एकता प्रक्रियालाई गती दिन दबाब #आहा खबर# हयातका आन्दोलनरत मजदूर काममा फर्किए, होटल भने सञ्चालन हुन बाँकि #आहा खबर# भारतका प्रधानमन्त्री मोदीले दिए राहुललाई जन्मदिनको शुभकामना, कति बर्ष पुगे ? #आहा खबर# गुठी विधेयकको विरोधमा प्रदर्शन : ट्राफिक अस्तव्यस्त, यी ७ स्थानमा गाडीहरु डाइभर्ट #आहा खबर#
    बैंक-बीमा

    अब वैदेशिक रोजगारमा जाँदा श्रम स्वीकृति शुल्क बैंकमार्फत तिर्नुपर्ने !

    बुधबार, २९ जेष्ठ २०७६, आहाखबर

    काठमाडौं, २९ जेठ

    सरकारले वैदेशिक रोजगारमा जानेहरुको श्रम स्वीकृति र नविकरण शुल्क बैंकमार्फत नै  तिर्नुपर्ने व्यवस्था गर्न लागेको छ । वैदेशिक रोजगार बोर्डको सचिवालयले मंगलबार एक सुचना प्रकाशित गर्दै सबै बाणिज्य बैंकलाई सेवा सञ्चालनको अनुमतिका लागि आवेदन दिन भनेको छ ।

    आवेदन दिन समय १५ दिनको राखिएको छ । बोर्डका अनुसार हाल सातवटा बाणिज्य बैंकले मात्र अनुमति लिएर काम गर्दैै आएका छन् । सबै बाणिज्य बैंकबाट यो सेवा उपलब्ध गराउन सरकारले बैंकहरुलाई अनुमति लिन भनेको हो । 

    श्रमस्वीकृति मात्र होइन नविकरण शुल्क पनि बैंकमार्फत तिर्नुपर्ने व्यवस्था गर्न लागेको हो । कल्याणकारी कोष व्यवस्थापन समितिको गत जेठ २३ गते बसेको बैंठकले सबै बाणिज्य बैंकमार्फत शुल्क बुझाउन सकिने व्यवस्था गर्ने निर्णय गरेको थियो । सोही बमोजिम अहिले सूचना प्रकाशित गरेको हो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast