कार्यकर्तालाई कम्तीमा दुई रुख अनिवार्य रोप्न नेकपाको निर्देशन #आहा खबर# ‘शान्ति कायम गर्न प्रहरी, विद्यालय र समाज सँगसँगै’ #आहा खबर# 'विश्वकै गरिब' राष्ट्रपति ! राष्ट्रपति भवनमा बस्न इन्कार, साधारण जीवनशैली #आहा खबर# एनसेललाई प्राधिकरणले भन्यो - डेटा सेवा महशुल दर घटाऊ #आहा खबर# तत्कालीन पर्यटनमन्त्री अधिकारी सवार होलिकप्टर दुर्घटनाको कारण मौसम खराबी #आहा खबर# बढैयाताल गाउँपालिका माछा उत्पादनको पकेट क्षेत्रका रुपमा चिनिँदै #आहा खबर# खेत रोप्न धानको ‘ब्याड’ तयार भए पनि मल अभाव #आहा खबर# उपराष्ट्रपतिको कार्यालय लैनचौरस्थित ‘ग्रीन हाउस’मा स्थानान्तरण #आहा खबर# नेपालको लिग च्याम्पियन मनाङ मस्र्याङ्दी भारतको चेन्नईयिन एफसीसँग पराजित #आहा खबर# रक्तसञ्चार केन्द्र बर्दिवासको नयाँ भवन सञ्चालन #आहा खबर# महिलालाई बिर्के टोपी बनाउने तालीम #आहा खबर# भारतीय फिल्म उद्योगको 'बादशाह' भनिएका शाहरुख खान 'फ्लप माथि फ्लप' दिँदै ! #आहा खबर# चिया उद्योग बन्द गर्ने उद्यमीको घोषणा, यस्तो छ कारण #आहा खबर# मुटु स्वस्थ राख्न खानुहोस् यस्ता खानेकुरा #आहा खबर# ‘हरेक राजनीतिक दलमा मुस्लिम समुदायको सहभागिता बढ्नुपर्छ’ #आहा खबर#
    सावधान

    प्रहरीद्वारा पाेखराको उत्तमचोकमा गोली चल्यो, १५ सय थान लागूऔषध सहित १ पक्राउ

    बुधबार, २९ जेष्ठ २०७६, आहाखबर

    पोखरा, २९ जेठ । 

    पोखराको उत्तमचोकमा लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ । 

    प्रहरीकाे गाेली लागेर एक जना घाइते भएका छन् ।

    उत्तम चोक साईडमा लागू औषध लिएर हिँहेको खबर पाएपछि पछ्याउँदै जाँदा प्रहरीलाई नै आक्रमणको प्रयास गरेपछि प्रतिरक्षाका लागि गोली चलाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

    खुट्टामा प्रहरीको गोली लागेर घाईते भएका गोविन्द थापाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भईरहेको छ । पक्राउ परेका थापाको साथबाट डाईजोपाम, नुर्फिन र फेनार्गनलगायत १५ सय थान लागूऔषध फेला परेको प्रहरीले जनाएको छ ।

    प्रहरी निरीक्षक गणेश सुवेदीकाे नेतृत्वमा खटिएकाे टाेली उपर जाेनले हातपात गरेपछि प्रहरीले नियन्त्रणमा लिन गाेली चलाएकाे थियाे । उनकाे दायाँ घुडामा गाेली लागेकाे छ । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast