परिणाम निस्कने गरी काम गर्न सशस्त्र प्रहरीलाई गृहमन्त्रीको निर्देशन #आहा खबर# नेप्से परिसूचक घट्यो, ०.२० अंकले घटेर १ हजार २५८ अङ्कमा #आहा खबर# लोकसेवा विज्ञापनविरुद्धको सुनुवाइ फेरि सर्‍यो, फाइललाई एक साथ पेश गर्न आदेश #आहा खबर# पानीजहाजमा काम लगाइदिने भन्दै ६ करोड ठगी गर्ने पक्राउ #आहा खबर# बिहान धेरै सुत्दा दिमाग दुई गुणा बढी चल्ने ! स्वास्थ्यमा अनेकौं फाइदा #आहा खबर# मार्सी धानमा झारनाशक औषधि ‘ब्युटाक्लोर’ प्रयोग नगर्न कृषि विज्ञले सुझाव #आहा खबर# सन् २०१८ सम्ममा ७ करोड मानिस विस्थापित, यस्तो छ राष्ट्रसंघको तथ्यांक #आहा खबर# सधैँ भीड लाग्ने भक्तपुर अस्पतालका आकस्मिक बाहेक सबै सेवा ठप्प #आहा खबर# ओली–दाहालबीच छलफल, पार्टी एकता प्रक्रियालाई गती दिन दबाब #आहा खबर# हयातका आन्दोलनरत मजदूर काममा फर्किए, होटल भने सञ्चालन हुन बाँकि #आहा खबर# भारतका प्रधानमन्त्री मोदीले दिए राहुललाई जन्मदिनको शुभकामना, कति बर्ष पुगे ? #आहा खबर# गुठी विधेयकको विरोधमा प्रदर्शन : ट्राफिक अस्तव्यस्त, यी ७ स्थानमा गाडीहरु डाइभर्ट #आहा खबर# नगद लुट्न माइक्रो फाइनान्समा कार्यरत युवतीको हत्या, अभियुक्तको खोजी शुरु #आहा खबर# ३३ करोडको लागतमा बन्ने भयो जाजरकोटमा आधुनिक अस्पताल #आहा खबर# नरैनापुरमा प्रधानमन्त्री रोजगार कार्यक्रम आजदेखि शुरु #आहा खबर#
    कला-सौन्दर्य

    नेहाले सम्झिएकै हुन् त पूर्वप्रेमी ?

    बुधबार, २९ जेष्ठ २०७६, आहाखबर

    काठमार्डाैँ, २९ जेठ ।
    बलिउड गायिका नेहा कक्कड यस्तो सेलिब्रेटीमा पर्छिन्, जो सामाजिक सञ्जालमा निकै क्रियाशील छिन् । अहिले टिकटक भिडियोको क्रेज खुब राम्रो छ । नेहा पनि पछि परेकी छैनन् । उनको एक टिकटक भिडियो सार्वजनिक भएको छ । भिडियोमा नेहाले आफ्नो पुरानो म्युजिक भिडियोको टिकटक बनाएकी छिन् । 

    नेहाले जुन गीतमा टिकटक बनाएकी छिन्, सो गीतको भिडियोमा पूर्वप्रेमी हिमांश कोहलीको साथमा देखिएकी थिइन् । हिमांश बलिउड अभिनेता हुन् । नेहाले आफ्नो गीतको टिकटक सेयर गरेपछि फ्यानले कमेन्ट गर्न सुरु गरेका छन् । उनका फ्यानले पूर्वप्रेमीको याद आएको भन्दै कमेन्ट गरेका छन् ।

    पूर्वप्रेमीलाई सम्झिरहेको भनेर पनि फ्यानले नेहालाई उडाएका छन् । हिमांशले इन्डियन आइडल–१० को सेटमा नेहालाई प्रपोज गरेका थिए । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast