कार्यकर्तालाई कम्तीमा दुई रुख अनिवार्य रोप्न नेकपाको निर्देशन #आहा खबर# ‘शान्ति कायम गर्न प्रहरी, विद्यालय र समाज सँगसँगै’ #आहा खबर# 'विश्वकै गरिब' राष्ट्रपति ! राष्ट्रपति भवनमा बस्न इन्कार, साधारण जीवनशैली #आहा खबर# एनसेललाई प्राधिकरणले भन्यो - डेटा सेवा महशुल दर घटाऊ #आहा खबर# तत्कालीन पर्यटनमन्त्री अधिकारी सवार होलिकप्टर दुर्घटनाको कारण मौसम खराबी #आहा खबर# बढैयाताल गाउँपालिका माछा उत्पादनको पकेट क्षेत्रका रुपमा चिनिँदै #आहा खबर# खेत रोप्न धानको ‘ब्याड’ तयार भए पनि मल अभाव #आहा खबर# उपराष्ट्रपतिको कार्यालय लैनचौरस्थित ‘ग्रीन हाउस’मा स्थानान्तरण #आहा खबर# नेपालको लिग च्याम्पियन मनाङ मस्र्याङ्दी भारतको चेन्नईयिन एफसीसँग पराजित #आहा खबर# रक्तसञ्चार केन्द्र बर्दिवासको नयाँ भवन सञ्चालन #आहा खबर# महिलालाई बिर्के टोपी बनाउने तालीम #आहा खबर# भारतीय फिल्म उद्योगको 'बादशाह' भनिएका शाहरुख खान 'फ्लप माथि फ्लप' दिँदै ! #आहा खबर# चिया उद्योग बन्द गर्ने उद्यमीको घोषणा, यस्तो छ कारण #आहा खबर# मुटु स्वस्थ राख्न खानुहोस् यस्ता खानेकुरा #आहा खबर# ‘हरेक राजनीतिक दलमा मुस्लिम समुदायको सहभागिता बढ्नुपर्छ’ #आहा खबर#
    ज्ञान-अनुभव

    भवानी राणाको अफेयर चल्दा...

    बुधबार, २९ जेष्ठ २०७६, आहाखबर

    काठमाडौँ, २९ जेठ ।
    नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा फिल्मकी पारखी हुन् । राणाका श्रीमान पनि खुब फिल्म हेर्छन् । तर, अफेयर चल्दा भने हलमा गएर फिल्म नहेरेको राणा बताउँछिन् । बच्चैदेखि आफूले फिल्म हेर्ने गरेको राणाले बताएकी छिन् । धेरैजसो परिवारसँग र कहिलेकाहीँ साथीभाईसँग फिल्म हेर्न राणा हल पुग्ने गरेकी छिन् । 

    नयाँ पत्रिका दैनिकसँग राणा भन्छिन्, ‘ त्यो बेला अहिलेजस्तो ब्वाइफ्रेण्ड, गर्लफ्रेण्ड भन्ने चलन थिएन । समाज पनि खुल्ला थिएन । केटाको हाल समाउन पनि डर लाग्ने समय थियो । कहाँ सँगै फिल्म हेर्न जानु र ? कहिल्यै गइएन । बरु विवाह भएपछि धेरै पटक गइयो । विवाह गरेर नेपालगञ्ज बस्दा फिल्म हेर्न लखनउ पुगिन्थ्यो । दुई दिन बस्यो । राम्रो रेष्टुरेन्टमा गयो, खायो । अलिअलि किनमेल गरेर फर्कियो । होटलका सामान पनि किनेर ल्याउँथ्यौँ ।’

    उनले राम्रो मुभी लागे रातिको सो हेर्न जाने गरेको पनि बताएकी छिन् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast