मोदीले मन पराए नेपालको चुनावी 'मोडल', केन्द्र र प्रदेशको चुनाव एकैपटक गर्न प्रस्ताव ! #आहा खबर# गुठी विधेयक खारेजीको माग गर्दै प्रदर्शन, माइतीघर मण्डलामा मानव सागर #आहा खबर# परिणाम निस्कने गरी काम गर्न सशस्त्र प्रहरीलाई गृहमन्त्रीको निर्देशन #आहा खबर# नेप्से परिसूचक घट्यो, ०.२० अंकले घटेर १ हजार २५८ अङ्कमा #आहा खबर# लोकसेवा विज्ञापनविरुद्धको सुनुवाइ फेरि सर्‍यो, फाइललाई एक साथ पेश गर्न आदेश #आहा खबर# पानीजहाजमा काम लगाइदिने भन्दै ६ करोड ठगी गर्ने पक्राउ #आहा खबर# बिहान धेरै सुत्दा दिमाग दुई गुणा बढी चल्ने ! स्वास्थ्यमा अनेकौं फाइदा #आहा खबर# मार्सी धानमा झारनाशक औषधि ‘ब्युटाक्लोर’ प्रयोग नगर्न कृषि विज्ञले सुझाव #आहा खबर# सन् २०१८ सम्ममा ७ करोड मानिस विस्थापित, यस्तो छ राष्ट्रसंघको तथ्यांक #आहा खबर# सधैँ भीड लाग्ने भक्तपुर अस्पतालका आकस्मिक बाहेक सबै सेवा ठप्प #आहा खबर# ओली–दाहालबीच छलफल, पार्टी एकता प्रक्रियालाई गती दिन दबाब #आहा खबर# हयातका आन्दोलनरत मजदूर काममा फर्किए, होटल भने सञ्चालन हुन बाँकि #आहा खबर# भारतका प्रधानमन्त्री मोदीले दिए राहुललाई जन्मदिनको शुभकामना, कति बर्ष पुगे ? #आहा खबर# गुठी विधेयकको विरोधमा प्रदर्शन : ट्राफिक अस्तव्यस्त, यी ७ स्थानमा गाडीहरु डाइभर्ट #आहा खबर# नगद लुट्न माइक्रो फाइनान्समा कार्यरत युवतीको हत्या, अभियुक्तको खोजी शुरु #आहा खबर#
    ओएमजी Omg!

    यी हुन् विश्वकै महँगो मोबाइल बोक्ने महिला, जुन मूल्यमा प्राइभेट जेट किन्न सकिन्छ !

    मंगलवार, २८ जेष्ठ २०७६, आहाखबर

    मुम्बई, २८ जेठ । 

    विश्वकै शक्तिशालीको ३८ औं स्थानमा रहेका भारतका मुकेश अम्बानी फोब्रर्स एसियाका अनुसार विश्वका अर्बपतिको सूचीमा उनी २२ औं स्थानमा छन् ।

    उनी र उनका परिवार अनि उनीहरुको जीवनशैलीको विषयमा धेरैको चासो पनि रहन्छ ।

    मुकेश अम्बानीकी श्रीमती नीता अम्बानी धेरै खर्च गर्ने महिलामा पर्छिन् । उनले प्रयोग गर्ने हरेक सामानको मूल्य निकै महङ्गो हुने भारतीय सञ्चार माध्यममा उल्लेख गरिएको छ ।

    सबैभन्दा सस्तो फोन भएको दावी गर्ने जियो कम्पनीका मालिक अम्बानीकी श्रीमती नीता अम्बानीको फोनको मूल्य ३१५ करोड पर्छ । जुन मूल्यमा प्राइभेट जेट पनि किन्न सकिन्छ । भने उनको मोबाइल फाल्कोन सुपरनोभा स्मार्टफोनको मूल्य ४८.५ मिलियन डलर रहेको छ ।

    यो फोन बनाउने कम्पनीले विश्वका केहि धनी व्यक्तिहरुका लागि विशेष मागका आधारमा फोन निर्माण गर्ने गर्छ । यो फोन २०१४ मा लन्च भएको थियो । फोन २४ क्यारेट सुन र पिंक सुनबाट बनेको छ । जसमा प्लाटिनमबाट कोटिङ् गरिएको छ जसले फोनलाई फुट्नबाट बचाउँछ ।

    फोनको पछाडिको भागमा हीरा जडान गरिएको छ । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast