परिणाम निस्कने गरी काम गर्न सशस्त्र प्रहरीलाई गृहमन्त्रीको निर्देशन #आहा खबर# नेप्से परिसूचक घट्यो, ०.२० अंकले घटेर १ हजार २५८ अङ्कमा #आहा खबर# लोकसेवा विज्ञापनविरुद्धको सुनुवाइ फेरि सर्‍यो, फाइललाई एक साथ पेश गर्न आदेश #आहा खबर# पानीजहाजमा काम लगाइदिने भन्दै ६ करोड ठगी गर्ने पक्राउ #आहा खबर# बिहान धेरै सुत्दा दिमाग दुई गुणा बढी चल्ने ! स्वास्थ्यमा अनेकौं फाइदा #आहा खबर# मार्सी धानमा झारनाशक औषधि ‘ब्युटाक्लोर’ प्रयोग नगर्न कृषि विज्ञले सुझाव #आहा खबर# सन् २०१८ सम्ममा ७ करोड मानिस विस्थापित, यस्तो छ राष्ट्रसंघको तथ्यांक #आहा खबर# सधैँ भीड लाग्ने भक्तपुर अस्पतालका आकस्मिक बाहेक सबै सेवा ठप्प #आहा खबर# ओली–दाहालबीच छलफल, पार्टी एकता प्रक्रियालाई गती दिन दबाब #आहा खबर# हयातका आन्दोलनरत मजदूर काममा फर्किए, होटल भने सञ्चालन हुन बाँकि #आहा खबर# भारतका प्रधानमन्त्री मोदीले दिए राहुललाई जन्मदिनको शुभकामना, कति बर्ष पुगे ? #आहा खबर# गुठी विधेयकको विरोधमा प्रदर्शन : ट्राफिक अस्तव्यस्त, यी ७ स्थानमा गाडीहरु डाइभर्ट #आहा खबर# नगद लुट्न माइक्रो फाइनान्समा कार्यरत युवतीको हत्या, अभियुक्तको खोजी शुरु #आहा खबर# ३३ करोडको लागतमा बन्ने भयो जाजरकोटमा आधुनिक अस्पताल #आहा खबर# नरैनापुरमा प्रधानमन्त्री रोजगार कार्यक्रम आजदेखि शुरु #आहा खबर#
    मुभी-थिएटर

    ‘रंग दे बसन्ती’ मा काम नगरेकोमा साहिदलाई पछुतो

    मंगलवार, २८ जेष्ठ २०७६, आहाखबर

    काठमाडौँ, २८ जेठ

    बलिउडको भर्सटायल नायकको रुपमा चिनिने साहिद कपुर   हरेक चलचित्रमा आफूलाई केही न केही फरक अवतारमा प्रस्ततु गरिरहेका हुन्छन् । 

    ‘हैदर, जब वि मेट, कमिने, रंगून, पद्मावत’ लगायत चलचित्रबाट उनले आफूलाई भर्सटायल कलाकारको रुपमा परिचित गराइसकेका छन् ।

    यस्तैमा, साहिदले एक नयाँ कुराको खुलासा गरेका छन् । उनले एक अन्तरवार्तामा आफूले आमिर खानको चलचित्र छोडेको बताएका छन् । साहिदले आफूले चलचित्र ‘रंग दे बसन्ती’ छाडेको बताएका छन् । अन्तरवर्तामा उनले भनेका छन्–‘मैले आमिरको मल्टिस्टारर चलचित्र छोडेको थिएँ । अहिले मलाई ‘रंग दे वसन्ती’मा काम नगरेकोमा पछुतो छ ।’ साहिदलाई चलचित्रमा सिद्धार्थको भूमिकामा अफर गरिएको थियो ।

    अहिले साहिद नयाँ चलचित्र ‘कबिर सिंह’को प्रचारमा व्यस्त छन् । चलचित्रको ट्रेलर सार्वजनिक भइसकेको छ । ट्रेलरबाट साहिदको कामको निकै प्रशंसा भइरहेको छ । साहिदले यो चलचित्रमा आफूलाई फरक अवतारमा प्रस्तुत गरेका छन् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast