परिणाम निस्कने गरी काम गर्न सशस्त्र प्रहरीलाई गृहमन्त्रीको निर्देशन #आहा खबर# नेप्से परिसूचक घट्यो, ०.२० अंकले घटेर १ हजार २५८ अङ्कमा #आहा खबर# लोकसेवा विज्ञापनविरुद्धको सुनुवाइ फेरि सर्‍यो, फाइललाई एक साथ पेश गर्न आदेश #आहा खबर# पानीजहाजमा काम लगाइदिने भन्दै ६ करोड ठगी गर्ने पक्राउ #आहा खबर# बिहान धेरै सुत्दा दिमाग दुई गुणा बढी चल्ने ! स्वास्थ्यमा अनेकौं फाइदा #आहा खबर# मार्सी धानमा झारनाशक औषधि ‘ब्युटाक्लोर’ प्रयोग नगर्न कृषि विज्ञले सुझाव #आहा खबर# सन् २०१८ सम्ममा ७ करोड मानिस विस्थापित, यस्तो छ राष्ट्रसंघको तथ्यांक #आहा खबर# सधैँ भीड लाग्ने भक्तपुर अस्पतालका आकस्मिक बाहेक सबै सेवा ठप्प #आहा खबर# ओली–दाहालबीच छलफल, पार्टी एकता प्रक्रियालाई गती दिन दबाब #आहा खबर# हयातका आन्दोलनरत मजदूर काममा फर्किए, होटल भने सञ्चालन हुन बाँकि #आहा खबर# भारतका प्रधानमन्त्री मोदीले दिए राहुललाई जन्मदिनको शुभकामना, कति बर्ष पुगे ? #आहा खबर# गुठी विधेयकको विरोधमा प्रदर्शन : ट्राफिक अस्तव्यस्त, यी ७ स्थानमा गाडीहरु डाइभर्ट #आहा खबर# नगद लुट्न माइक्रो फाइनान्समा कार्यरत युवतीको हत्या, अभियुक्तको खोजी शुरु #आहा खबर# ३३ करोडको लागतमा बन्ने भयो जाजरकोटमा आधुनिक अस्पताल #आहा खबर# नरैनापुरमा प्रधानमन्त्री रोजगार कार्यक्रम आजदेखि शुरु #आहा खबर#
    राज्य-समाज

    ‘थारु समुदायको अधिकारका लागि सङ्घर्ष’

    सोमबार, २७ जेष्ठ २०७६, आहाखबर

    धनुषा, २७ जेठ 

    प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सदियौँदेखि विभेदमा परेको थारु समुदायलाई अधिकारप्राप्तिका लागि सङ्घर्ष गर्नुको विकल्प नरहेको बताउनुभएको छ । 

    थारु आयोगले आज जनकपुरमा आयोजना गरेको छलफल तथा अन्तक्र्रिया कार्यक्रममा उहाँले मुलुक सङ्घीय गणतन्त्रमा गए पनि कार्यान्वयन पक्ष इमान्दार नभएकाले सङ्घर्ष अपरिहार्य रहेको उल्लेख गर्नुभयो । 

    सङ्घर्ष नगरेसम्म कुनै समुदायले अधिकार प्राप्त गर्न नसकेको इतिहास रहेको जिकिर गर्नुहुँदै मुख्यमन्त्री राउतले आफ्नो भविष्य परिवर्तनका लागि थारुमा लड्ने साहस जुटाउन आग्रह गर्नुभयो । 

    उहाँले आयोग गठनमा समेत विभेद भएको उल्लेख गर्दै महिला आयोग र दलित आयोग जतिको अधिकार थारु, मधेशी र मुश्लिम जस्ता आयोगलाई नदिइएको बताउनुभयो । 

    आयोग गठन हुँदैमा थारु समुदायको भविष्य परिवर्तन नहुने भन्दै उहाँले आयोगलाई बल पु¥याउनसमेत थारु समुदायलाई सङ्घर्ष गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो । 

    मुख्यमन्त्री राउतले प्रदेश नं २ सरकारले सबै जातजातिलाई समान दृष्टिले हेर्ने प्रयत्न गरिरहेकाले सबै निकायमा जनसङ्ख्याका आधारमा प्रतिनिधित्वको सुनिश्चितता गरिरहेको बताउनुभयो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast