विभागका महादिर्नेशकसहित १३ विरुद्ध मुद्दा दायर, २४ करोड ८० लाख ९५ हजार हिनामिना #आहा खबर# रसुवागढी सुरुङ मार्गमा सुख्खा पहिरो, १५ कामदार थुनिए, आफैं बाहिर आउन सक्ने अवस्था छैन #आहा खबर# प्रहरीसँगको भिडन्तमा मारिएका 'विप्लव नेता' कुमार पौडेल को हुन् ? #आहा खबर# जापानमा ट्रम्प र पुृटिनबीच बहुप्रतिक्षित भेट हुँदै #आहा खबर# किन आउँछ बारम्बार अमिलो डकार ? यस्तो छ कारण #आहा खबर# विश्वकप क्रिकेट : डेभिड वार्नरको सानदार 'कमब्याक', विश्वकपमा कीर्तिमानी ब्याटिङ #आहा खबर# ४१ चेपाङ बालबालिकाको चितवनमा यसरी गरियो उद्धार #आहा खबर# सहकारी संस्था स्थापना गरी ठगी गर्ने जेल चलान #आहा खबर# अलपत्र परेको मेलम्चीको काम पुनःशुरु, ‘भेन्टिलेसन साफ्ट’को काम हुँदै #आहा खबर# न्यून दृष्टियुक्त व्यक्ति दर्जीको जीउने आधार : लठ्ठी र हथौडा #आहा खबर# १० महिनामा ५५ अर्बको शेयर सूचीकृत, पुनरकर्जाको उपयोग बढ्यो, नेप्सेमा ६ अङ्कको बृद्धि #आहा खबर# विभिन्न शीर्षकमाथि विनियोजन विधेयकमा खर्च कटौतीका ५ प्रस्ताव #आहा खबर# इरानले अमेरिकी ड्रोन खसालेको वासिङ्टनद्वारा पुष्‍टि #आहा खबर# सार्वजनिक बस दुर्घटना हुँदा १ जनाको मृत्यु, २० घाइते #आहा खबर# संवेदनशील पारमाणविक भट्टी सञ्चालनमा निजी क्षेत्रलाई अनुमति नदिइने #आहा खबर#
    खेल संसार

    विश्वकप क्रिकेट : भारतको अर्को जीत, धवनको शतक, अष्ट्रेलिया ३६ रनले पराजित

    आईतवार, २६ जेष्ठ २०७६, आहाखबर

    काठमाडौ, २६ जेठ । 

    एकदिवसीय विश्वकप क्रिकेट अन्र्तगत आइतबार अबेर रातीसम्म भएको खेलमा भारत ३६ रनले बिजयी भएको छ । खेलमा जीतका लागि भारतले दिएको ३५३ रनको लक्ष्य  पाउनबाट अष्ट्रेलिया चुक्यो । खेलमा अष्ट्रेलियो ३१६ मै अलआउट भएको थियो ।

    खेलको सुरुमा ब्याटिंग गरेको भारतीय टीमले कुल ५० ओभर खेल्दै ५ विकेटको क्षतीमा ३ सय ५२ रनको विशाल योगफल तयार पारेको थियो । भारतका लागि 

    शिखर धवनले सर्वाधिक रन बनाए । धवनले १६ चौकाको मदतमा १०९ बल खेल्दै ११७  रन बनाए । त्यस्तै विराट कोहली र रोहित शर्माले पनि अर्धशतक बनाए । 

    अष्ट्रेलियाको टिममा कप्तान आरोन फिन्च , स्टिभन स्मिथ, डेभिड वार्नर, ग्लेन म्याक्श्वेल, जासन बेहरेन्डोरफ, नाथन काउल्टर नाइल, उस्मान खावजा, साउन मार्स, केन रिचार्डसन, मिचेल स्टार्क, एलेक्स क्यारी, पट कुम्मिन्स, नाथन लियोन, मार्कुस स्टोइनिस र एडम जाम्पा थिए ।

    भारतको टिममा कप्तान विराट कोहली रोहित शर्मा, युजभिन्द्र चाहाल, मेहन्द्रसिंह धोनी, केदार जाधव, कुलदीप यादव, मोहम्मद शामी, केएल राहुल, जस्प्रित बुमराह, शिखर धवन, रविन्द्र जडेजा, दिनेश कार्थिक, भुवनेश्वर कुमार, हार्दिक पाण्ड्या, विजय शंकर थिए ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast