कार्यकर्तालाई कम्तीमा दुई रुख अनिवार्य रोप्न नेकपाको निर्देशन #आहा खबर# ‘शान्ति कायम गर्न प्रहरी, विद्यालय र समाज सँगसँगै’ #आहा खबर# 'विश्वकै गरिब' राष्ट्रपति ! राष्ट्रपति भवनमा बस्न इन्कार, साधारण जीवनशैली #आहा खबर# एनसेललाई प्राधिकरणले भन्यो - डेटा सेवा महशुल दर घटाऊ #आहा खबर# तत्कालीन पर्यटनमन्त्री अधिकारी सवार होलिकप्टर दुर्घटनाको कारण मौसम खराबी #आहा खबर# बढैयाताल गाउँपालिका माछा उत्पादनको पकेट क्षेत्रका रुपमा चिनिँदै #आहा खबर# खेत रोप्न धानको ‘ब्याड’ तयार भए पनि मल अभाव #आहा खबर# उपराष्ट्रपतिको कार्यालय लैनचौरस्थित ‘ग्रीन हाउस’मा स्थानान्तरण #आहा खबर# नेपालको लिग च्याम्पियन मनाङ मस्र्याङ्दी भारतको चेन्नईयिन एफसीसँग पराजित #आहा खबर# रक्तसञ्चार केन्द्र बर्दिवासको नयाँ भवन सञ्चालन #आहा खबर# महिलालाई बिर्के टोपी बनाउने तालीम #आहा खबर# भारतीय फिल्म उद्योगको 'बादशाह' भनिएका शाहरुख खान 'फ्लप माथि फ्लप' दिँदै ! #आहा खबर# चिया उद्योग बन्द गर्ने उद्यमीको घोषणा, यस्तो छ कारण #आहा खबर# मुटु स्वस्थ राख्न खानुहोस् यस्ता खानेकुरा #आहा खबर# ‘हरेक राजनीतिक दलमा मुस्लिम समुदायको सहभागिता बढ्नुपर्छ’ #आहा खबर#
    खेल संसार

    फिफा अध्यक्षमा फेरी जियानी ! एन्फा पदाधिकारीले लगाइदिए नेपाली टोपी

    बुधबार, २२ जेष्ठ २०७६, आहाखबर

    काठमाडौँ, २२ जेठ

    विश्व फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्षमा पुनः गियनी इन्फान्टिनो निर्वाचित भएका छन्।

    पेरिसमा बुधबार भएको फिफाको साधारणसभाले ४९ वर्षिया इटालीका इन्फान्टिनोलाई २०२३ सम्मका लागि दोस्रो कार्यकाल फिफाको अध्यक्षमा चुनेको हो।

    २०१६ मा पहिलो पटक निर्वाचित भएका उनले २०२६ मा हुने विश्वकपमा सहभागी हुने टोलीको संख्या ३२ बाट ४८ पुर्याएका थिए। २०२६ को विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोमा हुँदैछ।

    कतारमा २०२२ मा हुने अर्को विश्वकपमा नै सहभागी टोलीको संख्या बढाउँने इन्फान्टिनोको योजना थियो तर गत महिना बसेको फिफाको बैठकले उक्त योजना पारित गरेन्।

    फिफा कंग्रेसमा नेपालका तर्फबाट एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र उपाध्यक्ष वीरबहादुर खड्काले सहभागिता जनाएका थिए।

    इन्फान्टिनो पुनः अध्यक्षमा चुनिएपछि एन्फा प्रतिनिधिहरुले उनलाई नेपाली ढाका टोपी लगाउँदै सम्मान गरेका थिए।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast