कार्यकर्तालाई कम्तीमा दुई रुख अनिवार्य रोप्न नेकपाको निर्देशन #आहा खबर# ‘शान्ति कायम गर्न प्रहरी, विद्यालय र समाज सँगसँगै’ #आहा खबर# 'विश्वकै गरिब' राष्ट्रपति ! राष्ट्रपति भवनमा बस्न इन्कार, साधारण जीवनशैली #आहा खबर# एनसेललाई प्राधिकरणले भन्यो - डेटा सेवा महशुल दर घटाऊ #आहा खबर# तत्कालीन पर्यटनमन्त्री अधिकारी सवार होलिकप्टर दुर्घटनाको कारण मौसम खराबी #आहा खबर# बढैयाताल गाउँपालिका माछा उत्पादनको पकेट क्षेत्रका रुपमा चिनिँदै #आहा खबर# खेत रोप्न धानको ‘ब्याड’ तयार भए पनि मल अभाव #आहा खबर# उपराष्ट्रपतिको कार्यालय लैनचौरस्थित ‘ग्रीन हाउस’मा स्थानान्तरण #आहा खबर# नेपालको लिग च्याम्पियन मनाङ मस्र्याङ्दी भारतको चेन्नईयिन एफसीसँग पराजित #आहा खबर# रक्तसञ्चार केन्द्र बर्दिवासको नयाँ भवन सञ्चालन #आहा खबर# महिलालाई बिर्के टोपी बनाउने तालीम #आहा खबर# भारतीय फिल्म उद्योगको 'बादशाह' भनिएका शाहरुख खान 'फ्लप माथि फ्लप' दिँदै ! #आहा खबर# चिया उद्योग बन्द गर्ने उद्यमीको घोषणा, यस्तो छ कारण #आहा खबर# मुटु स्वस्थ राख्न खानुहोस् यस्ता खानेकुरा #आहा खबर# ‘हरेक राजनीतिक दलमा मुस्लिम समुदायको सहभागिता बढ्नुपर्छ’ #आहा खबर#
    ओएमजी Omg!

    यी हुन् युवतीको मन जित्ने ८ तरिका, मनभित्र छिर्ने मुख्य ढोका तपाईको गेटअप !

    बुधबार, २२ जेष्ठ २०७६, आहाखबर

    काठमाडौँ, २२ जेठ ।

    घर कस्तो छ भन्ने बुझ्नका लागि पहिले ढोकाबाहिरबाट भित्र छिर्नुपर्छ । भित्र नछिर्दै देखिने भनेको बाहिरी आवरण हो । आवरण मन परेमा भित्र छिरौ–छिरौ लाग्न सक्छ । त्यसैगरी मनभित्र छिर्ने मुख्य ढोका भनेको गेटअप हो । जसले कसैलाई सजिलै आकर्षित गर्न सक्छ । दोस्रो कुरा भनेको उसले गर्ने व्यवहार हो । अरुको भलो चिताउने, सहयोगी भावना भएको, स्वच्छ मन र सफा चरित्र भएको हुनुपर्छ ।

    मानिस कस्तो भन्ने उसको चरित्रले दर्शाउने भएकाले यसमा विशेष ध्यान दिनुपर्छ भन्ने कुरा छैन । कत्तिको इमान्दार छ, घरपरिवार प्रति कति जिम्मेवार छ, समझदार छ कि छैन रु आदि कुरामा युवतीहरु धेरै केयरफुल हुन्छन ।

    अर्को पर्सनालिटीमा ध्यान दिनुपर्छ । कन्फीडेन्टका साथ् आफ्ना कुरा राख्न सक्ने, भाद्र, आत्मविश्वासी, निडर, मिजासिलो आदि गुण भएका पुरुषपर्ती युवती चाँडो आकर्षित हुन्छन ।

    अनुहार राम्रो मात्र एर हुँदैन । उसमा कुनै ट्यालेन्ट हुनुपर्छ । सबैमा कुनै न कुनै खुवी हुन्छ । कोहि गित गाउन सिपालु होला, कोहि लेख्न सिपालु होला, कोही खेलकुदमा, कोही पढाइमा, कोही चित्रकलामा त कोही कुनै विधामा यस्ता प्रतिभाका कारण पनि कुनै युवती तपाइँप्रति आकर्षित हुन सक्छे ।

    इमान्दार पुरुष युवतीलाई मन पर्छ । प्रेम सम्बन्ध गासिनुपुर्व तपाई कसैको साथि मात्र हुनुहुन्छ भने उसले तपाइको इमान्दारिता जाँचेको हुन् सक्छ कत्तिको इमान्दार छ, घरपरिवारप्रति कति जिम्मेवार छ, समझदार छ कि छैन रु आदि कुरामा युवती धेरै केयरफुल हुन्छन ।

    सकेजति खुल्न सक्नुपर्छ । अन्तरमुखी स्वभावका पुरुष शंकास्पद देखिन्छन । आफ्नो सबै विवरण दिन, सुख दुखका कुरा साटा–साट गर्ने , इच्छा, चाहाना र रोजाइबारे जानकारी लिने र दिने गर्नुपर्छ । यस्तो अग्रसरताले आकर्षण बढ्छ ।

    ‘सेन्स अफ ह्युमर’ अर्को महवपूर्ण पक्ष हो। सानातिना समस्या आफै समाधान गर्न सक्ने हुनुपर्छ । कुन समयमा कसरी प्रस्तुत हुने र को सँग कस्तो व्यवाहार गर्ने आदिबारे ख्याल हुनुपर्छ । कसैको ‘कम्पनि’ मा बस्न रुचाउने, खुल्ने छिटै घुलमिल हुने, अरुलाई हसाउन सक्ने हुनुपर्छ ।

    बौद्धिकता पनि चाहिन्छ । हेरेर समस्याको समाधान गर्न सक्ने, कडा परिस्थिततिको ‘ट्याकल’ गर्न सक्ने हुनुपर्छ। अरुलाई सल्लाह सुझाव दिन सक्ने, धेरै कुराको ज्ञान भएको, मेहनेती भए अझ सुनमा सुन्गंध नै हुन्छ ।

    अफ्ठ्यारो स्थिति आयो भने यो सँग जीवन कटाउन सक्छु भन्ने खालको फिलिङ युवतीमा जगाउन सक्नुपर्छ ।

    आत्मबल दरो बनाएर आफ्ना कुरा राख्न सक्ने, भद्र, आत्मविश्वासी, निडर, मिजासिलो आदि गुण भएका पुरषप्रति युवती चाँडो आकर्षित हुन्छन् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast