कार्यकर्तालाई कम्तीमा दुई रुख अनिवार्य रोप्न नेकपाको निर्देशन #आहा खबर# ‘शान्ति कायम गर्न प्रहरी, विद्यालय र समाज सँगसँगै’ #आहा खबर# 'विश्वकै गरिब' राष्ट्रपति ! राष्ट्रपति भवनमा बस्न इन्कार, साधारण जीवनशैली #आहा खबर# एनसेललाई प्राधिकरणले भन्यो - डेटा सेवा महशुल दर घटाऊ #आहा खबर# तत्कालीन पर्यटनमन्त्री अधिकारी सवार होलिकप्टर दुर्घटनाको कारण मौसम खराबी #आहा खबर# बढैयाताल गाउँपालिका माछा उत्पादनको पकेट क्षेत्रका रुपमा चिनिँदै #आहा खबर# खेत रोप्न धानको ‘ब्याड’ तयार भए पनि मल अभाव #आहा खबर# उपराष्ट्रपतिको कार्यालय लैनचौरस्थित ‘ग्रीन हाउस’मा स्थानान्तरण #आहा खबर# नेपालको लिग च्याम्पियन मनाङ मस्र्याङ्दी भारतको चेन्नईयिन एफसीसँग पराजित #आहा खबर# रक्तसञ्चार केन्द्र बर्दिवासको नयाँ भवन सञ्चालन #आहा खबर# महिलालाई बिर्के टोपी बनाउने तालीम #आहा खबर# भारतीय फिल्म उद्योगको 'बादशाह' भनिएका शाहरुख खान 'फ्लप माथि फ्लप' दिँदै ! #आहा खबर# चिया उद्योग बन्द गर्ने उद्यमीको घोषणा, यस्तो छ कारण #आहा खबर# मुटु स्वस्थ राख्न खानुहोस् यस्ता खानेकुरा #आहा खबर# ‘हरेक राजनीतिक दलमा मुस्लिम समुदायको सहभागिता बढ्नुपर्छ’ #आहा खबर#
    खेल संसार

    गृहमन्त्रालयद्वारा २६ सिडिओको सरुवा, कुन जिल्लामा को ?

    बुधबार, २२ जेष्ठ २०७६, आहाखबर

    काठमाडौँ, २२ जेठ ।
    गृह मन्त्रालयले २६ जना सहसचिव तथा उपसचिवको सरुवा गरेको छ । सरुवामा १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर भएका छन् ।

    गृहका अनुसार काभ्रेमा उदयबहादुर राना मगर, रुपन्देहीमा अर्जुनप्रसाद पोखरेल, कपिलवस्तुमा गजेन्द्रप्रसाद श्रेष्ठ, नुवाकोटमा द्रोण पोखरेल, सर्लाहीमा कृष्णबहादुर राउतको सिडिओका रूपमा सरुवा भएको छ ।

    त्यस्तै, रुकुम पश्चिममा उपेन्द्रकुमार पौडेल, रोल्पामा लक्ष्मण ढकाल, रोल्पामा कल्पना घिमिरे नेपाललाई सिडिओका रूपमा खटाइएको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast