कार्यकर्तालाई कम्तीमा दुई रुख अनिवार्य रोप्न नेकपाको निर्देशन #आहा खबर# ‘शान्ति कायम गर्न प्रहरी, विद्यालय र समाज सँगसँगै’ #आहा खबर# 'विश्वकै गरिब' राष्ट्रपति ! राष्ट्रपति भवनमा बस्न इन्कार, साधारण जीवनशैली #आहा खबर# एनसेललाई प्राधिकरणले भन्यो - डेटा सेवा महशुल दर घटाऊ #आहा खबर# तत्कालीन पर्यटनमन्त्री अधिकारी सवार होलिकप्टर दुर्घटनाको कारण मौसम खराबी #आहा खबर# बढैयाताल गाउँपालिका माछा उत्पादनको पकेट क्षेत्रका रुपमा चिनिँदै #आहा खबर# खेत रोप्न धानको ‘ब्याड’ तयार भए पनि मल अभाव #आहा खबर# उपराष्ट्रपतिको कार्यालय लैनचौरस्थित ‘ग्रीन हाउस’मा स्थानान्तरण #आहा खबर# नेपालको लिग च्याम्पियन मनाङ मस्र्याङ्दी भारतको चेन्नईयिन एफसीसँग पराजित #आहा खबर# रक्तसञ्चार केन्द्र बर्दिवासको नयाँ भवन सञ्चालन #आहा खबर# महिलालाई बिर्के टोपी बनाउने तालीम #आहा खबर# भारतीय फिल्म उद्योगको 'बादशाह' भनिएका शाहरुख खान 'फ्लप माथि फ्लप' दिँदै ! #आहा खबर# चिया उद्योग बन्द गर्ने उद्यमीको घोषणा, यस्तो छ कारण #आहा खबर# मुटु स्वस्थ राख्न खानुहोस् यस्ता खानेकुरा #आहा खबर# ‘हरेक राजनीतिक दलमा मुस्लिम समुदायको सहभागिता बढ्नुपर्छ’ #आहा खबर#
    कला-सौन्दर्य

    ट्रोलको सिकार भएकी वर्षालाई संजोगको ढाडस

    मंगलवार, २१ जेष्ठ २०७६, आहाखबर

    काठमाडौँ, २१ जेठ । 
    अभिनेत्री वर्षा राउतलाई आफूले लगाएको ड्रेसले निकै तनाव दियो । उनले अस्ट्रेलियामा भएको ‘जात्रै जात्रा’को विशेष सोमा छाती खुला भएको कपडा लगाएकी थिइन् । ड्रेसकै कारण वर्षा ट्रोलको सिकार भइन् । निकै खुलेकी वर्षालाई विवाहपछि पनि उत्पातै बोल्ड भएको भन्दै ट्रोल बनाइएको हो । 

    पति तथा अभिनेता संजोग कोइरालाले भने पत्नी बर्षालाई साथ दिएका छन् । अस्ट्रेलियामै रहेका संजोगले वर्षासँगको दुई रोमान्टिक फोटो फेसबुकमा पोस्ट गर्दै लेखेका छन्, ‘म तिमीलाई प्रोत्साहन गर्छु, तिमीलाई सम्मान गर्छु । तिम्रो हरेक युद्धमा साथ र सहयोग गर्नेछु । तिम्रो कठिन र संघर्षको समयमा अझ माया गर्नेछु । म तिमीसँग धेरै समय बिताउने कोसिस गर्नेछु ।’

    पतिले पत्नीलाई समस्या पर्दा यति ढाडस दिनु नराम्रो होइन । प्राय हिरोइन, मोडल बिदेश पुगेपछि निकै खुल्ने गरेको पाइने गरिएको छ । वर्षाले  पनि सोही शैलीलाई निरन्तरता दिएकी त होइनन् ?

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast