मंगलवार, भाद्र ३१, २०७६
    आर्थिक खबर

    बजारमा नक्कली नोटको बिगबिगी, कसरी चिन्ने सक्कली र नक्कली नोट ?

    सोमबार, २० जेष्ठ २०७६, आहाखबर

    काठमाडौं, २० जेठ

    सामान्य अवस्थामा सक्कली र नक्कली नोट छुट्याउन निकै गाह्रो हुन्छ।

    नोटको गुणस्तर, छपाई तथा अरु विशेषताहरु उस्तै लागेपनि सक्कली नोटमा केही फरक खालका विशेषताहरु हुन्छन्। जुन नक्कली नोटमा हुँदैनन्।

    त्यस्ता विशेषताहरु आम मानिसले पनि ख्याल गर्यो भने भेटाउन सक्छन्।

    नेपाल राष्ट्र बैंकले नक्कली र सक्कली नोटमा रहेका सुरक्षण सम्बन्धी विशेषताहरु थाहा पाउने तरिकाका बारेमा यसरी सिकाएको छ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast