विभागका महादिर्नेशकसहित १३ विरुद्ध मुद्दा दायर, २४ करोड ८० लाख ९५ हजार हिनामिना #आहा खबर# रसुवागढी सुरुङ मार्गमा सुख्खा पहिरो, १५ कामदार थुनिए, आफैं बाहिर आउन सक्ने अवस्था छैन #आहा खबर# प्रहरीसँगको भिडन्तमा मारिएका 'विप्लव नेता' कुमार पौडेल को हुन् ? #आहा खबर# जापानमा ट्रम्प र पुृटिनबीच बहुप्रतिक्षित भेट हुँदै #आहा खबर# किन आउँछ बारम्बार अमिलो डकार ? यस्तो छ कारण #आहा खबर# विश्वकप क्रिकेट : डेभिड वार्नरको सानदार 'कमब्याक', विश्वकपमा कीर्तिमानी ब्याटिङ #आहा खबर# ४१ चेपाङ बालबालिकाको चितवनमा यसरी गरियो उद्धार #आहा खबर# सहकारी संस्था स्थापना गरी ठगी गर्ने जेल चलान #आहा खबर# अलपत्र परेको मेलम्चीको काम पुनःशुरु, ‘भेन्टिलेसन साफ्ट’को काम हुँदै #आहा खबर# न्यून दृष्टियुक्त व्यक्ति दर्जीको जीउने आधार : लठ्ठी र हथौडा #आहा खबर# १० महिनामा ५५ अर्बको शेयर सूचीकृत, पुनरकर्जाको उपयोग बढ्यो, नेप्सेमा ६ अङ्कको बृद्धि #आहा खबर# विभिन्न शीर्षकमाथि विनियोजन विधेयकमा खर्च कटौतीका ५ प्रस्ताव #आहा खबर# इरानले अमेरिकी ड्रोन खसालेको वासिङ्टनद्वारा पुष्‍टि #आहा खबर# सार्वजनिक बस दुर्घटना हुँदा १ जनाको मृत्यु, २० घाइते #आहा खबर# संवेदनशील पारमाणविक भट्टी सञ्चालनमा निजी क्षेत्रलाई अनुमति नदिइने #आहा खबर#
    खेल संसार

    बलियो प्रतिद्वन्द्वी दक्षिण अफ्रिकालाई बंगलादेशले हरायो

    सोमबार, २० जेष्ठ २०७६, आहाखबर

    काठमाडौँ, २० जेठ । 
    विश्व कप क्रिकेट अन्तर्गत बंगलादेशले बलियो प्रतिद्वन्द्वी दक्षिण अफ्रिकालाई २१ रनले पराजित गरेको छ। बंगलादेशले पहिले ब्याटिङ गर्दै दिएको ३३१ को लक्ष्यको पच्छाएको दक्षिण अफ्रिकी  ५० ओभरमा ८ विकेट गुमाउँदै ३०९ रनमा सीमित भयो । 

    दक्षिण अफ्रिकाविरूद्ध बंगलादेशले विश्व कप इतिहासमा निकालेको यो दोस्रो जित हो। यसअघि बंगलादेशले सन् २००७ मा जित दर्ता गराएको थियो। त्यसबेला बंगलादेशले दक्षिण अफ्रिकालाई ६७ रनले पराजित गरेको थियो । 

    आईसीसी वरीयतामा दक्षिण अफ्रिका तेस्रो स्थानमा छ भने बंगलादेश सातौँ स्थानमा छ । बंगलादेश यस प्रतियोगितामा जित निकाल्ने पहिलो एसियाली टिम बनेको छ । यसअघि पाकिस्तान, श्रीलंका र अफगानिस्तानले हारको सामना गर्नुपरेको थियो। 

    बंगलादेशले तेस्रो पटक खेल जितेको हो। यसभ्दा पहिले सन् २००७ मा भारत र २०१५ मा अफगानिस्तानलाई हराएको थियो। शाकिब/रहिमको अर्धशतक, मुस्तफिजुरले लिए तीन विकेट लिए। दक्षिण अफ्रिकाले टस जितेर पहिले बलिङमा जाने निर्णय गरेको थियो।

    त्यसपछि बंगलादेशले ५० ओभरमा ६ विकेट गुमाउँदै ३३० रनको स्कोर खडा गर्यो । उसका लागि मुशफिकुर रहिमफले ७८ र शकिब अल हसनले ७५ रन बनाए।  दक्षिण अफ्रिकाका लागि कप्तान फाफ डुप्लेसिसले ६६ रनको पारी खेले। जेपी डुमिनी र एडेन मार्करामले ४५/४५ रनको योगदान दिए। बंगलादेशका लागि मुस्तफिजुर रहमानले तीन विकेट लिए।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast