बिहिवार, असोज ३०, २०७६
    प्रेरक प्रसँग

    मदर टेरेसाका मननिय भनाइहरू

    आईतवार, १९ जेष्ठ २०७६, आहाखबर

    काठमाडौं १९ जेठ

    १. यो जीवन अरूको लागि होइन भने यो जीवन नै होइन ।

    २. शान्ती मुस्कानबाट सुरूवात हुन्छ ।

    ३. हिजो गइसक्यो, भोली आएकै छैन, हामीसँग आज छ 
       । आउन यसैलाई मनाऔं ।

    ४. यदि तिमीले सय जनालाई खुवाउन सक्दैनौ त एक 
       जनालाई खुवाउ ।

    ५. सबैभन्दा ठूलो रोग कसैका लागि केही बन्न नसक्नु हो ।

    ६. विश्व शान्तिका लागि तिमीले के गर्न सक्छौ ? घर गएर 
       आफ्नो परिवारलाई माया गर्न ।

    ७. हामीसँग शान्ति छैन किनभने हामीले यो विर्सियौं की 
       हामी एक अर्काका लागि हौं ।

    ८. रोटीको भन्दा प्रेमको भोक मेटाउन धेरै कठिन हुन्छ ।

    ९. यदि तिमीले व्यक्तीलाई मूल्याङ्कन गर्न थाल्यौ भने 
       उसलाई प्रेम गर्न विर्सन्छौ ।

    १०. प्रेम सबैले टिप्नसक्ने सदावहार फल हो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast