बुधबार, असोज १, २०७६
    बैंक-बीमा

    जनता बैंकका ग्राहकलाई हाम्रो अस्पतालमा छुट

    बिहिवार, १६ जेष्ठ २०७६, आहाखबर

    काठमाडौँ, १६ जेठ । 

    जनता बैंक नेपाल लिमिटेड र हाम्रो अस्पताल प्रालि, बिराटनगरबच स्वास्थ्य उपचार सेवामा छुट सम्बन्धि सम्झौता भएको छ । सम्झौतापत्रमा हाम्रो अस्पतालका सचालक डा. शंकरप्रसाद अधिकारी र बैंकको तीनपैनी शाखाका प्रमुख प्रशान्त शर्माले हस्ताक्षर गर्नुभएको थियो । 

    सम्झौताअनुसार जनता बैंकका ग्राहक तथा कर्मचारी र तिनका आश्रितहरुले अस्पतालबाट बिशेष छुट प्राप्त गर्न सक्नेछन् । 

    अस्पतालबाट प्रदान गरिने सम्पूर्ण ओपिडि सेवा, ल्याव, भर्ना भई गरिने उपचार सेवा तथा अप्रेशनमा छुट सुविधा प्रदान गरिने छ । छुट सुविधा लिन अस्पतालको विल भुक्तानीको क्रममा ग्राहकले बैंकको एटिएमकार्ड अथवा ग्राहक खुल्ने कुनै कागजात पेश गर्नुपर्नेछ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast