मंगलवार, भाद्र ३१, २०७६
    कला-सौन्दर्य

    रेस्लर जुरेलीको गीत बजारमा (भिडियोसहित)

    बिहिवार, १६ जेष्ठ २०७६, आहाखबर

    काठमाडौँ, १६ जेठ ।
    महिला रेस्लिङमा चम्किरहेकी अस्मिता सुनार जुरेली गायनमा पनि आएकी छिन् । फाट्टफुट्ट अभिनय गर्ने गरेकी जुरेलीले  ‘तिम्रो मायाले बाधेर राख’ बोलको आधुनिक गीत गाएकी हुन् ।

    रवि मल्लको शब्द र बिराट कडरियाको संगीत रहेको गीतमा संगीत संयोजन ओम सुनारको रहेको छ । गीतमा अभिनय जुरेली र डिबी बमजमले गरेका छन् । जयकुमार दर्लामीको छायांकन रहेको भिडियोको सम्पादन विनोद चौधरीले गरेका हुन् ।

    भिडियो हेर्नुहोस

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast