बुधबार, जेष्ठ १४, २०७७
    राज्य-समाज

    ठूलो असिना पानीले रुझ्यो राजधानी ! मौसम परिवर्तनको कारण यस्तो !!

    बुधबार, १५ जेष्ठ २०७६, आहाखबर
    (फाईल तस्बिर)

    काठमाडौँ, १५ जेठ

    राजधानीमा बुधबार दिउँसो राजधानी काठमाडौंमा ठूलो पानी परेको छ। 

    बिहान घाम लागेको भएपनि अपरान्ह चार बजेपछि पानी पर्ने थालेको हो।

    सामान्यत: जेठ वैशाखमा हावाहुरीसहित साँझपख हल्का वर्षा हुने भए पनि बुधबार दिउँसो बर्खामा जस्तै पानी परेको छ। पानीसँगै केहीबेर असिना पनि परेको छ।

    मौसम पूर्वानुमान महाशाखामा मौसमविद्का अनुसार राजधानीको दक्षिणी क्षेत्रमा बढी पानी परेको छ। पश्चिमतिर पोखरा र पूर्वी पहाडमा पनि वर्षा भएको जानकारी पाईएको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast