बिहिवार, असोज ३०, २०७६
    प्रेरक प्रसँग

    प्रख्यात नेपाली व्यक्तीहरूका पढ्नैपर्ने भनाइहरु

    मंगलवार, १४ जेष्ठ २०७६, आहाखबर

    काठमाडौं, १४ जेठ
                                                                                                                                                                              १. जो मानिसलाई देवता देख्छ, त्यो मानिस स्वयं देवता हुन्छ । - बालकृष्ण सम

    २. मानिसलाई बाँच्नका निम्ती एक चिम्टी बल, आधार र प्रेम चाहिन्छ । - भानुभक्त आचार्य

    ३. भूल गर्नु पनि ज्ञान प्राप्त गर्नु हो । - शुक्रराज शास्त्री

    ४. नेपाली वित्त सानो होला तर नेपाली चित्त सानो छैन । - भवानी भक्षु

    ५. मान्छे स्वतन्त्र नभई उसको व्यक्तित्व फस्टाउन सक्दैन । - यदुनाथ खनाल

    ६. दुःखको गोरेटोमा जीवनलाई बोकेर हिड्नुपर्छ । - पारिजात

    ७. त्यही मानिस धार्मिक हो जसले आरूका निम्ती त्याग गर्न सक्छ । - गौतम बुद्ध

    ८. मानिस ठूलो दिलले हुन्छ जातले हुदैन । - लक्ष्मिप्रशाद देवकोटा

    ९. कल्पना नै एउटा योजना हो । - महेन्द्र शाह


     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast